Ad Image

बाढीको क्षति विवरण उपलब्ध गराउन वडा कार्यालयहरुलाई अनुरोध पत्र

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727935894.jpg

काठमाडौँ
असोज १७ गते ,
काठमाडौँ महानगरपालिकाले सम्पूर्ण वडाहरुलाई बाढीको क्षति विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ | बुधबार एक सुचना जारी गर्दै सम्पूर्ण वडाहरूलाई पत्र पठाएको छ |
विपद व्यबस्थापन विभागको  प्रमुख जगदीश अर्यालको अनुसार मिति २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाको कारणबाट उक्त वडाक्षेत्र भित्र क्षति भएको विवरण ( धन सम्बन्धि विवरणमा सम्भव भएसम्म मौद्रिक मुल्यमा ) उपलब्ध गराईदिन अनुरोध गरिएको छ |