Ad Image

दोलखा केन्द्रबिन्दु भएर गयाे ४.५ म्याग्निच्युडको भूकम्प

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1729970232.jpg

काठमाण्डाै, कात्तिक ११:

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।