Ad Image

सिरीजंग गापामा ३ नम्बर वडा अध्यक्षका लागि पाँच जनाले दिए उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731847721.jpg

ताप्लेजुङ । सिरीजंग गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

३ नम्बर वडा अध्यक्षको लागि माओवादी केन्द्रबाट अम्बी साउदेन, एमालेबाट कुमारी सावादेन, रास्वपाको देवीप्रसाद पौडेल, कांग्रेसबाट भिमकुमार लक्सम्बा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।