Ad Image

मधेस प्रदेशका सात स्थानमा हुँदैछ स्थानीय तह उपनिर्वाचन

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731302660.jpg

धनुषा, कात्तिक २६: मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।     
     
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।

 

राजनीतिक दल स्थानीय उपनिर्वाचनको तयारीमा जुटेका छन् ।