Ad Image

कीर्तिपुरको मेयरमा माओवादीबाट प्राध्यापक शिवशरण महर्जनले दर्ता गराए उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731830966.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डा शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रले कीर्तिपुरकाे वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इन्जिनियर नारायण विष्टको मनोनयन दर्ता गराएकाे छ।

उम्मेदवारी दर्ताको लागि माओवादी नेता कार्यकर्ता र्या‍लीसहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए ।