Ad Image

डोल्पामा खस्यो लगभग ८६ प्रतिशत मत

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733052757.jpg

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ५ मा वडा अध्यक्ष पदका लागि भएको मतदान सकिएको छ ।

सहायक सनर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले त्रिपुरासुन्दरी वडा नम्बर ५ मा ३०३ जनाले मतदान गरेको जानकारी दिए । उनका अनुसार १४५ पुरुष र १५८ जना महिलाले मतदान गरेका छन् । त्रिपुरासुन्दरीमा जम्मा 
 

मतदातामध्ये ८५ दशमलव ८४ प्रतिशतले मतदान गरेका हुन् । मतपेटिकाहरु संकलनको काम भइरहेको छ । सर्बदलिय बैठक बसेर मत गणना गर्ने तयारी भएको छ ।