Ad Image

धनुषाधाम–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कापर विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

जनकपरधाम । धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर विजयी भएका छन् ।

६८४ मत ल्याएर कापर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक मण्डलले ६०२ मत प्राप्त गरे ।

जसपा नेपालका अजय यादवले ४९९ र नेकपा (एमाले)का प्रमोद यादवले ४९४ मत प्राप्त गरेका छन् ।