Ad Image

पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धन भत्काउदै माओवादीको विजय झण्डा

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733131526.jpeg

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।

कांग्रेस-एमाले गठबन्धन भत्काउदै माओवादी केन्द्रकी  बुढा विजयी भएकी हुन ।

 

कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् ।


बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।