Ad Image

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733206540.jpg

बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।


चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ ।


ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन् ।