Ad Image

एनपीएलः काठमाडौं र सुदूरपश्चिम रोयल्स बिच दोस्रो खेल हुँदै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733383520.jpg

काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा काठमाडौं र  सुदूरपश्चिम रोयल्स भिड्दैछन । 

 

टस जितेर  सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको हाे। अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ ।

 

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

 

पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।