रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि लगिएकाे थियाे।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।