Ad Image

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733896662.jpg

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

 

मङ्गलवार  तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।


बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार  तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।