Ad Image

नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734620593.jpeg

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले मंसिर ७ देखि १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।

सूचनामा भनिएको छ,‘ दुवै स्थानका मोड सुधारका लागि ७–१३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।