Ad Image

काठमाडौंमा एक युवक मृत फेला

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734848788.jpg

काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् ।

 

काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।


उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।