Ad Image

साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734874166.jpg

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागी उनलाई नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए । जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन् ।