Ad Image

चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735048666.JPG

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं १, शीतलपुरस्थित दलित प्राविका विद्यार्थी विगत १७ वर्षदेखि फर्निचर र भवनको अभावमा दुई छाप्रोमा बोरामा बसेर अध्ययन गर्दै । उक्त विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १९२ जना विद्यार्थी अध्ययनरत छन्।  पकाउने र पकाएको खाजा राख्ने ठाउँको अभावका कारण गत साउन महिनादेखि यस विद्यालयमा अध्ययनरत बालबालिकाले दिवा खाजासमेत खान पाएका छैनन्। तस्बिरः रासस