Ad Image

बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी ६ महिनाका लागि खोसियो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735132915.jpg

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ ।

 

बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।

 

उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो ।