Ad Image

नेप्से परिसुचक सामान्य अंकले बढ्यो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735207642.jpeg

काठमाडौँ । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।


पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकम पनि बढेको छ ।


अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।