सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसदको समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ ।