Ad Image

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाले पायो हालसम्मकै उच्च अंक

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735467354.jpg

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ ।


महानगरपालिकाले ८२‍.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । 

 

आइतबार भएको नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर डंगोलले यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च भएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरिन् ।