Ad Image

सुनको मूल्य घट्यो, चाँदीको मुल्यमा सामान्य गिरावट

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735624454.jpg

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने ६ सय रुपैँयाले घटेर घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।


यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।