Ad Image

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735717862.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा.डा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ छन्।


विश्वविद्यालयका उपकुलपति प्रा.डा शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा. पाललाई नियुक्त गरेका हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।