Ad Image

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736406794.jpg

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।  

 

बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु. आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु. १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज रु. एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ ।