Ad Image

धरौटी बुझाएर छुटे रवि, स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736437941.jpg

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी रकम बुझाएर अदालतबाट निस्किएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि फिस्टेस अस्पताल लगिएको छ । त्यसपछि उनले सम्बोधन गर्ने जनाइएको छ ।
रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् ।