Ad Image

आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736492946.jpg

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले १० अर्ब नाफा कमाएको छ । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  निगम करिब १० अर्ब नाफामा रहेको बताएका हुन् ।  उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । त्यस्तै ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको पनि थालनी गरिएको समेत उनले जानकारी दिए ।