Ad Image

प्रचण्ड र माधव नेपालबिच सिंहदरबारमा भेटवार्ता हुँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736496479.jpg

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच आज पनि भेटवार्ता हुने भएको छ । भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएको छ ।

 

दुई नेताबिच दिउँसो ३ बजे सिंहदरबारमा हुने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।