Ad Image

यू-१९ महिला विश्‍वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737181296.jpeg

 काठमाडौं । आईसीसी यू-१९ टी २० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध टस हारेको छ ।

बंगदलादेशकी कप्तान सुमैया अक्तरले छस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिले ब्याटिङ गर्ने छ ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।