Ad Image

जनकनन्दिनी गाउँपालिकाका विद्यालयहरु तीन दिन बन्द हुने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737713133.jpeg

धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिकाका सामुदायीक, संस्थागत र परम्परागत विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् । बढ्दै गएको चिसोका कारण विद्यार्थीहरुको जनजीवनमा असर पर्ने सम्भावना देखिएकोले बिदा दिन लागिएको पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।


वर्षे बिदाबाट कट्टा हुने गरी यही माघ १३ गते देखी १५ गतेसम्म पालिका मातहतका विद्यालयहरुमा बिदा दिन लागिएको पालिकाले जनाएको छ ।