बसबरिया गाउँपालिकाले वडासदस्यको निधनमा शुक्रबार शोक बिदा दियो


सर्लाही। वडासदस्यको निधन भएकाले सर्लाहीको बसबरिया गाउँपालिकाले आज शोक बिदा दिएको छ।
बसबरिया गाउँपालिका–१ का निर्वाचित वडा सदस्य रामभजन राय यादवको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले शुक्रबार बिदा दिने निर्णय गरेको हो ।
वडा सदस्य यादवको माघ १५ गते निधन भएको थियो ।