Ad Image

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738552409.jpg

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।