Ad Image

आज प्रतिनिधि सभामा भ्रष्टाचार विधेयक अघि बढाउने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739769487.jpg

काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ ।

 

सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने समावेश छ ।

 

सोमबार नै प्रतिनिधि सभाबाट यो विधेयक पारित गर्ने तयारी छ ।