Ad Image

लमजुङमा भूकम्पको महसुस

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740369799.jpg

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।