नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता


काठमाडौं । म्यानमारले नेपालविरुद्ध अग्रता लिएको छ । जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२ औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले २० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।