Ad Image

हेटौंडा उपमहानगरपालिका–४ शितलमहलमा बेवारिसे प्रेसर कुकर भेटियो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741879025.jfif

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक गरुडपथ जाने सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको छ । स्थानीय सिर्जना पौडेलको घर अगाडि संकास्पद रुपमा प्रेसर कुकुर फेला परेपछि खतराजन्य वस्तु रहेको आशंकामा स्थानीय स्थानीय त्रसित बनेका छन् । आफ्नो घर अगाडि प्रेसर कुकुर देखेपछि सिर्जनाले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थलमा पुगेको प्रहरीले जनाएको छ ।