Ad Image

फागुन शुक्ल पूर्णिमाः हेटाैंडामा यसरी मनाइयाे हाेली (फाेटाेफिचर)

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741877413.jpg

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ ।

 

हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने त्यसकाे भोलिपल्ट यो पर्व मनाउने चलन छ ।

 

मेयरसाप डटकमकाे टिम हाेलीमा मकवानपुरकाे हेटाैंडामा आइपुगेकाे थियो । हेटाैंडामा पत्रकार, व्यवसायी, युवा युवतीकाे हाेली सद्भावयुक्त देखिएकाे छ । चाेक चाेकमा हाेली मनाउनेहरुकाे तस्बिरहरु यस्ताे देखियाे ।