Ad Image

मन्त्रिपरिषद्को बैठक जारी, आईजीपी नियुक्त गर्ने तयारी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742216198.jpg

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी छ । नयाँ आईजीपीमा दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङमध्ये एकजना नियुक्त हुनेछ । आजै महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरेपछि सरकारले नयाँ आईजीपी नियुक्ति गर्न लागेको हो ।