Ad Image

बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग केहीबेर धकेलाधकेल

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742550545.PNG

काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा  शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले अर्धनग्न प्रदर्शन गरेका छन् ।


‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।


सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।