Ad Image

विद्युत प्राधिकरण बाहिर सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742879124.jpg

काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन हुन लागेपछि नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि प्राधिकरणबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको हो । प्राधिकरणबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।