Ad Image

बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743161673.PNG

काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।


तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।


अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।