Ad Image

कर्फ्यु लागेसँगै काठमाडौंको सडकमा सेना निस्किए

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743162977.PNG

काठमाडौं । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।


जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।


राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।


तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।