Ad Image

एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743308957.jpg

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

 

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ ।