Ad Image

राष्ट्रिय सभा बैठकको समय परिवर्तन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743320347.jpeg

काठमाडौँ । सोमबार बिहान साढे ११ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।


संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बैठक सोही दिनको अपराह्न ३:१५ बजेका लागि तय गरिएको हो ।


यस्तै प्रधानमन्त्रीको शपथलगायतका कारणले प्रतिनिधिसभाको बैठकको समय समेत परिवर्तन भएको छ ।