Ad Image

सहकारी तथा लघुवित्त पीडितको काठमाडौंमा प्रदर्शन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743410631.PNG

काठमाडौं । सहकारी तथा  लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


विभिन्न सहकारी,  लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।


उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।


उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।