Ad Image

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई नेविसंघका विद्यार्थीहरूले कालोमोसो दले

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743421498.jpg

काठमाडौँ । त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।


निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो। त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन।