Ad Image

क्यानले गर्‍यो ५२ खेलाडीसँग सम्झौता, कसको तलब कति पुग्यो ?

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741784461.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  केन्द्रीय सम्झौतामा रहेर मासिक तलब प्राप्त गर्ने महिला तथा पुरुष क्रिकेट खेलाडीको नाम सार्वजनिक गरेको छ। नयाँ सम्झौतामा पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी समेटिएका छन् ।

पुरूषतर्फ ग्रेड ए मा रहनेले मासिक १ लाख, ग्रेड बी मा रहनेले ७० हजार, ग्रेड सी मा रहनेले ५५ हजार, ग्रेड डी मा रहनेले ३५ हजार र इमर्जिङ खेलाडीले २५ हजार रूपैयाँ तलब पाउनेछन् । महिलातर्फ ग्रेड ए मा रहनेले मासिक ५० हजार, ग्रेड बी मा रहनेले ३५ हजार, ग्रेड सी मा रहनेले  २५ हजार र ग्रेड डी मा रहनेले २० हजार रूपैयाँ तलब पाउने भएका छन्। 
 खेलाडीको सूची यस्तो छः     

महिला खेलाडीको सूची