Ad Image

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तीमा ३४ जनाको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742113922.jpg

अमेरिका । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मिसौरीमा मात्रै १२ जनाको मृत्यु भएको छ । क्यान्ससमा आठ जनाको मृत्यु भएको छ ।


खतरनाक आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ । धेरै सवारी साधनहरू पल्टिएका छन् भने घरहरूमा क्षति पुगेको छ ।


शनिबार दिउँसो सात राज्यका लाखौँ घरहरू बिजुलीविहीन भएका थिए ।