Ad Image

सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743492561.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित भएको छ ।


मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।


बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।