Ad Image

शिक्षकहरू सँग अविलम्ब वार्ता गर्न देव गुरुङको माग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743919499.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आन्दोलनरत शिक्षकहरू सँग अविलम्ब वार्ता गर्न सरकारसँग माग गरेका छन् । उनले शिक्षकहरु प्रति सरकारले घोर अपहेलना गरेको आरोप लगाउँदै सदनमा विचाराधीन शिक्षा विद्येयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भनि एउटा प्रतिवद्धता जाहेर गर्न सरकारलाई सुझाव दिएका छन् । 

शिक्षकहरुले आफ्ना मागबारे अग्रिम जानकारी दिएको अवस्थामा वार्ता–संवाद केही नगरी सदनको अन्त्य गर्नु सरकारको शिक्षकहरु प्रतिको उपेक्षा, अपहेलना र निरंकुश चरित्रको पराकाष्टता भएको आरोप लगाए ।  सरकारको गैर जिम्मेवार व्यवहारले गर्दा देश भरका विद्यालयहरूको पठन पाठन ठप्प भएको उनको भनाई छ । 

फेसबुकमा उनले लेखेका छन्: