Ad Image

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744602565.jpg

काठमाडौं ।  नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरिएको छ ।  चैत ३१ गते बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो । बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली समावेश गरिएको छ ।