Ad Image

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744853519.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक आव्हान गरेका हुन् ।

 

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।